Guys!! This poem was actually written by Tufan Bhattarai in my diary for memory and fun....:)hope you like it..
प्रिय साथि दीपक तिमि सधै भरि हासीराख
प्रिय साथि दीपक तिमि सधै भरि हासीराख
सफलताको
चुचुरामा पाइला सदा राखिराख
नाम
तिम्रो दीपक छ ज्योती सधै
छरीराख
कर्म
अशल गरीकन गगनचुम्बन जारीराख
||
ढिकुर
पोखरी को केटो काठ माडौ मा
आयेउ अरे
कडा
मिहेनेत गरिकन goldengate
मा
पढ़ेउ अरे
होस्टेलको
पानि ले त तालु सबै खुइल्यो
भन्दै
पढ्न
थालेउ कम्मर कसी IOE
को
दिन गन्दै ||
होस्टेलमा
बस्थेउ तिमि गन्जी कट्टु
लगाएर
आबेश,
तुफान,
आचार्य
लाई पढाईमा सघाएर
खैरेको
त room-mate
थियेउ
हुने नै भो रमाइलो
घाम
लाग्दा दीपक तिम्रो कोठा
हुन्थ्यो घमाईलो||
फूटबल
खेल्थ्योऊ होस्टेलमा building
को
टिम बनाई
खत्रा
लाग्थ्यो टाढा देखि ड्याम्म
तिम्रो पोस्टमा हनाइ
होस्टेलका
त्यत्रा पार्टी दीपक तिमि
बिर्सिन्छौ र ??
IOE
मा
टपेउ अरे के यो कुरो साचै हो
र ?
मुकेश, अनुप, प्रभात सुबाश, नीरोज संगै बस्थे माथि
सबैजना
भए होलान् सँधै तिम्रा मिल्ने
साथि
ससेज
पार्टी अनि अम्लेट sponshorship
खैरे
गर्थ्यो
दीनेशसंग
बाहिर जान भुतुक्कै मर्थ्यो
अरुन,
बाबा
बलात्कारी सन्जोग अनि रोमन
भाई
पोख्रेल
अरुन room
-mate थिए,
रोमनसंग
चाँही खैरेको भाई ||
तलबाट
प्रभात आउथ्यो अरुनलाई भेट्न
भनि
दलाली
चाहिँ सही गर्थ्यो हिसाब
राख्थ्यो गनी गनी ||
प्रवेश
भर्गाब तल बस्थे आउथे माथि
गफ हान्न
खैरेलाई
जाऊ भनि तिनै जना जान्थे तान्न
पन्जा
लड़ाउथ्यो सधै बलियो हाम्रो
केशी भाई
बाह्रको
जांच अघि नै भनियो उसलाई बाइ-
बाइ
बाँकी
रहे चिङ्गचोंगे र तलको त्यो
निखिल कट्टु
CEO
कि
छोरी पट्याई माज्दा चढ्ने
भयो भक्कु
बन्दुक
बनाइ चिङ्गचोंगेले माथि
ल्याई देखाउथ्यो
बोको
भन्दै टाउको मेरो दरोसङ्ग
सेक्काउथ्यो
येस्तै
हो है दीपक जिग्री गफ कहिलेइ
सकिदैन
हाम्रो
मित्रताको गारो अब कहिलेइ मर्किदैन ||