Friday, January 31, 2014

In memory of my hostel block when i was in +2...

Guys!! This poem was actually written by Tufan Bhattarai in my diary for memory and fun....:)hope you like it..

प्रिय साथि दीपक तिमि सधै भरि हासीराख
सफलताको चुचुरामा पाइला सदा राखिराख 
नाम तिम्रो दीपक छ ज्योती सधै छरीराख 
कर्म अशल गरीकन गगनचुम्बन  जारीराख ||
ढिकुर पोखरी को केटो  काठ माडौ मा आयेउ अरे 
कडा मिहेनेत गरिकन goldengate मा पढ़ेउ अरे 
होस्टेलको पानि ले त तालु सबै खुइल्यो भन्दै 
पढ्न थालेउ कम्मर कसी IOE को दिन गन्दै ||
होस्टेलमा बस्थेउ तिमि गन्जी कट्टु लगाएर 
आबेश, तुफान, आचार्य लाई पढाईमा सघाएर 
खैरेको त room-mate  थियेउ हुने नै भो रमाइलो 
घाम लाग्दा दीपक तिम्रो कोठा हुन्थ्यो घमाईलो||
फूटबल खेल्थ्योऊ होस्टेलमा building को टिम बनाई
खत्रा लाग्थ्यो टाढा देखि ड्याम्म तिम्रो पोस्टमा हनाइ 
होस्टेलका त्यत्रा पार्टी दीपक  तिमि बिर्सिन्छौ र ??
IOE मा टपेउ अरे के यो कुरो साचै हो र ?

मुकेश, अनुप, प्रभात सुबाश, नीरोज संगै बस्थे माथि 
सबैजना भए होलान् सँधै तिम्रा मिल्ने साथि 
ससेज पार्टी अनि अम्लेट sponshorship खैरे  गर्थ्यो 
दीनेशसंग बाहिर जान भुतुक्कै मर्थ्यो 
अरुन, बाबा बलात्कारी सन्जोग अनि रोमन भाई
पोख्रेल अरुन room -mate  थिए, रोमनसंग चाँही खैरेको भाई ||
तलबाट प्रभात आउथ्यो अरुनलाई भेट्न भनि 
दलाली चाहिँ सही गर्थ्यो हिसाब राख्थ्यो गनी गनी ||
प्रवेश भर्गाब तल बस्थे आउथे माथि गफ हान्न 
खैरेलाई जाऊ भनि तिनै जना जान्थे तान्न 
पन्जा लड़ाउथ्यो सधै बलियो हाम्रो केशी भाई
बाह्रको जांच अघि नै भनियो उसलाई बाइ- बाइ 
बाँकी रहे चिङ्गचोंगे र तलको त्यो निखिल कट्टु 
 CEO कि छोरी पट्याई माज्दा चढ्ने भयो भक्कु 
बन्दुक बनाइ  चिङ्गचोंगेले माथि ल्याई देखाउथ्यो  
बोको भन्दै टाउको मेरो दरोसङ्ग सेक्काउथ्यो 
येस्तै हो है दीपक जिग्री गफ कहिलेइ सकिदैन 
हाम्रो मित्रताको गारो अब कहिलेइ  मर्किदैन ||

No comments:

Post a Comment